अतिशा
Romanized: atishaa, atisha, atisaa, atish
बर्मा, श्रीलङ्का र तिब्बतमा पुगेर बौद्ध धर्म र दर्शनको व्यापक प्रचारप्रसार गरेका विक्रमशिला विहारका कुलपति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बर्मा, श्रीलङ्का र तिब्बतमा पुगेर बौद्ध धर्म र दर्शनको व्यापक प्रचारप्रसार गरेका विक्रमशिला विहारका कुलपति बङ्गाली बौद्ध भिक्षु अतिशा दीपङ्कर श्रीज्ञान (इसन् ९८१–१०५४) को छोटकरी नाम।