अतिचार

Romanized: atichaara, atichaar, atichara, atichar

अर्कालाई ज्यादै ठुलो बाधा वा कष्ट पुग्ने गरी मर्यादा वा सीमा नाघेर गरिने कार्य; गर्न नहुने वा गर्न नसुहाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्कालाई ज्यादै ठुलो बाधा वा कष्ट पुग्ने गरी मर्यादा वा सीमा नाघेर गरिने कार्य; गर्न नहुने वा गर्न नसुहाउने काम।
२.
कसैमाथिको ज्यादै ठुलो अन्याय, अत्याचार; ज्यादती।
३.
ग्रह आदिको स्वाभाविक गतिभन्दा बढी गति भएको अवस्था। अति गर्नू, अतिचार नगर्नू (उखान)।

सम्बन्धित शब्दहरू