विमूढ
Romanized: vimudh, wimudha, wimudh, vimoodha
मोहमा फसेको; ज्यादै मोहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मोहमा फसेको; ज्यादै मोहित।
२.
मन्द बुद्धि भएको; अबुझ; मूर्ख।