विमूढात्मा
Romanized: vimudhaatmaa, vimudhaatma, vimudhatmaa, wimudhaatmaa
राग, द्वेष आदिले मन बिग्रेको; मोहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राग, द्वेष आदिले मन बिग्रेको; मोहित।