अमूढ
Romanized: amudh, amoodha, amoodh, amuudh
मूढ वा मूर्ख नभएको; बुद्धिमान्; समझदार; सावधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मूढ वा मूर्ख नभएको; बुद्धिमान्; समझदार; सावधान।