रूढ
Romanized: rudh, roodha, roodh, ruudh
उम्रेको वा टुसाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उम्रेको वा टुसाएको।
२.
चढेको; आरूढ।
३.
सबैले मानेको; प्रसिद्ध ।
४.
व्यवहारमा चलेको; प्रचलित।
५.
वृद्धि भएको; बढेको।
६.
(नाम)
प्रकृतिप्रत्ययको अर्थदेखि भिन्न अर्थ बुझाउने शब्द।