रूढिवाद
Romanized: rudhivaada, rudhivaad, rudhiwaada, rudhivad
ना. पुख्र्यौली चालचलन जस्ताको तस्तै मान्नुपर्छ भन्ने मत वा सिद्धान्त; परम्परावाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पुख्र्यौली चालचलन जस्ताको तस्तै मान्नुपर्छ भन्ने मत वा सिद्धान्त; परम्परावाद।