परिवाद
Romanized: parivaada, parivaad, pariwaada, parivad
कसैप्रति गरिने हेला; निन्दा; अनादर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैप्रति गरिने हेला; निन्दा; अनादर।
२.
सिकायत।