परिवार

Romanized: parivaara, parivaar, pariwaara, parivar

रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह।
२.
एउटै भान्सामा खाने घरका मानिसहरूको समूह, जहान।
३.
नातादार र कुटुम्ब आदिको समूह।
४.
सजातीय व्यक्तिहरूको समूह; वर्ग।
५.
कुनै राजा वा धनवानका आश्रयमा रहने मानिसहरूको समूह; आश्रित जन; परिजन।

सम्बन्धित शब्दहरू