सपरिवार

Romanized: saparivaara, saparivaar, sapariwaara, saparivar

आफ्ना जहान, केटाकेटीसमेत भएको; परिवारसहितको। (उदा.- तपाईं यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्ना जहान, केटाकेटीसमेत भएको; परिवारसहितको। (उदा.- तपाईं यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै?)।

उदाहरण वाक्य

  • तपाईं यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै?

सम्बन्धित शब्दहरू