रागपरिवार

Romanized: raagaparivaara, raagaparivaar, raagaparivara, ragaparivaara

शास्त्रीय सङ्गीतका छवटा राग र तिसवटा रागिनी एवं तिनका शाखा- प्रशाखाहरूसमेत जम्मा चार सय चौरासी भेदको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शास्त्रीय सङ्गीतका छवटा राग र तिसवटा रागिनी एवं तिनका शाखा- प्रशाखाहरूसमेत जम्मा चार सय चौरासी भेदको समुदाय।

सम्बन्धित शब्दहरू