जहानपरिवार
Romanized: jahaanaparivaara, jahaanaparivaar, jahaanaparivara, jahanaparivaara
एकै परिवारका सानाठुला सबै मानिस; परिवारका सदस्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकै परिवारका सानाठुला सबै मानिस; परिवारका सदस्य।