जहान
Romanized: jahaana, jahaan, jahan, jahana
एकै भान्सामा खाने व्यक्ति; एकाघरका मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी जहाँ]
१.
एकै भान्सामा खाने व्यक्ति; एकाघरका मानिस।
२.
स्वास्नीका निमित्त लोग्ने वा लोग्नेका निमित्त स्वास्नी बुझाउने शब्द; सो अर्थमा स्वास्नी वा पत्नी; लोग्ने वा पति।