जहानियाँ

Romanized: jahaaniyaam, jahaaniyam, jahaniyaam, jahaaniyaan

ठुलो जहान भएको; ठुलो परिवारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठुलो जहान भएको; ठुलो परिवारको।
२.
एकै परिवारसँग सम्बन्धित; जहानले नै मिलीजुली सञ्चालित वा उपभोग गरिरहेको (जहानियाँ बन्दोबस्त, जहानियाँ शासन इ.)।

सम्बन्धित शब्दहरू