चिहान

Romanized: chihaana, chihaan, chihana, chihan

मुर्दा गाड्ने ठाउँ; मरेको मान्छे गाडिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चिताधान]

१.
मुर्दा गाड्ने ठाउँ; मरेको मान्छे गाडिएको ठाउँ।
२.
मुर्दा पोल्ने वा जलाउने ठाउँ; मसान।

सम्बन्धित शब्दहरू