चिसान

Romanized: chisaana, chisaan, chisana, chisan

सधैं चिसो भइरहने ठाउँ वा जग्गा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिसो+आन]

१.
सधैं चिसो भइरहने ठाउँ वा जग्गा ।
२.
चिसोपनको मात्रा।

सम्बन्धित शब्दहरू