औसान

Romanized: ausaana, ausaan, ausan, aushaana

आँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आँट।
२.
आभार; उपकार।
३.
आराम।
४.
उत्साह; अभिरुचि।
५.
सुद्धी; विवेक।

सम्बन्धित शब्दहरू