औसाने

Romanized: ausaane, aushaane, aushane, ausane

खानेकुरामा नाक लाग्ने वा अमन हुने रोग; गन्हाउने रोग; वाकवाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खानेकुरामा नाक लाग्ने वा अमन हुने रोग; गन्हाउने रोग; वाकवाकी।
२.
भारी जिउ भएकी नारीलाई बेलामौकामा लाग्ने वाकवाकी।

सम्बन्धित शब्दहरू