औंसा
Romanized: aumsaa, aunsaa, aunsa, aums
धेरै बासी वा सडेगलेका मासु र अरू त्यस्तै पदार्थहरूमा वा जीवजन्तुका घाउमा सिँगाले फुल पारेपछि त्यसैबाट विकसित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै बासी वा सडेगलेका मासु र अरू त्यस्तै पदार्थहरूमा वा जीवजन्तुका घाउमा सिँगाले फुल पारेपछि त्यसैबाट विकसित हुने साना साना, प्रायः सेता किराका बीजरूप; किराहरूको विकासको दोस्रो अवस्थाको जीव।