औंठो
Romanized: auntho, aungtho, aumtho
हात वा गोडाको सबभन्दा मोटो औंलो; बुढी औंलो; अँगुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्गुष्ठ]
१.
हात वा गोडाको सबभन्दा मोटो औंलो; बुढी औंलो; अँगुठो।
२.
अँगुठाको छाप; ल्याप्चे; सही।