चौंठो

Romanized: chaumtho, chauntho, chaungtho, cauntho

तलतिरबाट मास्तिर साँगुरिँदै गई सानो ठेकीको जस्तो मुख हुने, काठ कुँदेर बनाइएको, तेल हाल्ने ठेकी; चौथाइ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चौथो]

1
तलतिरबाट मास्तिर साँगुरिँदै गई सानो ठेकीको जस्तो मुख हुने, काठ कुँदेर बनाइएको, तेल हाल्ने ठेकी; चौथाइ बराबरको परिमाणमा तेल आदि अटाउने भाँडो ।

सम्बन्धित शब्दहरू