चौंडिलो
Romanized: chaumdilo, chaundilo, chaungdilo, caundilo
चारैतिर होचो भई बिचमा अग्लो भएर फुकेको सानो ठाउँ वा चौर; ढिस्को; थुम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चौ+डिल ओ]
1
चारैतिर होचो भई बिचमा अग्लो भएर फुकेको सानो ठाउँ वा चौर; ढिस्को; थुम्को।