चौँडिलो
Romanized: chaumdilo, chaundilo, caundilo, caumdilo
चारैतिर होचो भई बिचमा अग्लो बनेर केही फुकेको सानो ठाउँ; ढिस्को; थुम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चौ+डिल+ओ]
1
चारैतिर होचो भई बिचमा अग्लो बनेर केही फुकेको सानो ठाउँ; ढिस्को; थुम्को।