चौँठे

Romanized: chaumthe, chaunthe, caunthe, caumthe

चिप्लो कुरा गरेर अरूलाई बिगार्ने मान्छेलाई गाली गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भु.]

1
चिप्लो कुरा गरेर अरूलाई बिगार्ने मान्छेलाई गाली गरिने शब्द।

सम्बन्धित शब्दहरू