ऐँठे

Romanized: ainthe, aimthe

गहुँको बाक्लो लेदोलाई बाङ्गोटिङ्गो वा घुमर्किएको बनाई घिउमा पकाएर पाकमा डुबाएको एक प्रकारको हलुवाई रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ऐँठ+ए]

1
गहुँको बाक्लो लेदोलाई बाङ्गोटिङ्गो वा घुमर्किएको बनाई घिउमा पकाएर पाकमा डुबाएको एक प्रकारको हलुवाई रोटी।

सम्बन्धित शब्दहरू