ऐँठन

Romanized: aimthan, ainthana, ainthan, aimthana

दबाउ; थिचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अधिवेष्टन]

१.
दबाउ; थिचाइ।
२.
निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट र छटपटी; हुने अर्‍र्याइ वा उमर्को।

सम्बन्धित शब्दहरू