ऐंठन

Romanized: ainthana, aimthan, ainthan, aingthana

निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट र छटपटी; त्यसरी हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अधिवेष्टन]

१.
निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट र छटपटी; त्यसरी हुने अरऱ्याइ वा उमर्को।
२.
दबाउ; थिचाइ।

सम्बन्धित शब्दहरू