ऐंठे
Romanized: ainthe, aingthe, aimthe
गहुँका पिठाको बाक्लो लेदोलाई बाङ्गोटिङ्गो वा घुमर्किएका आकारको बनाई घिउमा पकाएर पाकमा डुबाएको एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ऐंठ+ए]
1
गहुँका पिठाको बाक्लो लेदोलाई बाङ्गोटिङ्गो वा घुमर्किएका आकारको बनाई घिउमा पकाएर पाकमा डुबाएको एक प्रकारको हलुवाई रोटी।