ऐंसेलु

Romanized: ainselu, aingselu, aimshelu, ainshelu

पातला काँडा र बाक्लो झुस हुने, पोथ्रामा फल्ने, काफलका जत्रा दाना हुने र चैत, वैशाखतिर पहेंलो भएर पाक्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पातला काँडा र बाक्लो झुस हुने, पोथ्रामा फल्ने, काफलका जत्रा दाना हुने र चैत, वैशाखतिर पहेंलो भएर पाक्ने, गुलियो स्वादको नरम फल।

सम्बन्धित शब्दहरू