ऐँसेलु

Romanized: ainselu, aimshelu, ainshelu, aimselu

पातला काँडा र बाक्लो झुस हुने पोथ्रामा फल्ने, वैशाख जेठतिर पाक्ने गुलियो स्वादको नरम फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पातला काँडा र बाक्लो झुस हुने पोथ्रामा फल्ने, वैशाख जेठतिर पाक्ने गुलियो स्वादको नरम फल।

सम्बन्धित शब्दहरू