चौँठो
Romanized: chaumtho, chauntho, cauntho, caumtho
तलतिरबाट माथितिर साँगुरिँदै गई सानो ठेकीको जस्तो मुख हुने, तेल हाल्ने काठको ठेकी; चौथाइबराबरको परिमाणमा तेल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चौथो]
1
तलतिरबाट माथितिर साँगुरिँदै गई सानो ठेकीको जस्तो मुख हुने, तेल हाल्ने काठको ठेकी; चौथाइबराबरको परिमाणमा तेल आदि अटाउने भाँडो।