कल्चौंडे

Romanized: kalchaumde, kalchaunde, kalchaungde, kalcaunde

पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कल्चौंडो+ए]

१.
पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो।
२.
(विशेषण) ठुलठुला कल्चौंडो भएकी; कालो जिउकी; कल्चौंडी।

सम्बन्धित शब्दहरू