कल्चौंडो

Romanized: kalchaumdo, kalchaundo, kalchaungdo, kalcaundo

स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौंडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कलचुण्ड]

१.
स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौंडो।
२.
(विशेषण) केही कालो वर्णको; भद्दा जिउ भएको र कालो।

सम्बन्धित शब्दहरू