गौंडो
Romanized: gaundo, gaungdo, gaumdo
अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत गड्डो]
१.
अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ।
२.
घरबाट मूलबाटामा निस्कने सानो गोरेटो।
३.
बाघ आदि वन्यजन्तुलाई पासो वा खोर थाप्ने ठाउँ।