गौंडा

Romanized: gaumdaa, gaundaa, gaunda, gaumd

अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गढ]

१.
अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ।
२.
गढी बनाइएको ठाउँ।
३.
पहिलेपहिले गोस्वारासरहको काम गर्ने पहाडी अड्डा (धनकुटा गौँडा, पाल्पा गौंडा आदि) वा त्यस अड्डाका मातहतको इलाका।
४.
कसैको हैकम चल्ने ठाउँ।

सम्बन्धित शब्दहरू