गौँडा

Romanized: gaumdaa, gaundaa, gaumd, gaunda

अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गढ]

१.
अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ।
२.
कसैको हैकम चल्ने ठाउँ।
३.
गढी भएको ठाउँ।
४.
पहिले पहिले गोस्वारा सरहको काम गर्ने पहाडी अड्डा वा त्यस अड्डाका मातहतको इलाका।

सम्बन्धित शब्दहरू