गौँडागोस्वारा

Romanized: gaumdaagosvaaraa, gaumdaagosvaara, gaumdaagosvaraa, gaumdagosvaaraa

वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौँडा र गोस्वारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौँडा र गोस्वारा।

सम्बन्धित शब्दहरू