गोस्वारा

Romanized: gosvaaraa, gosvaara, gosvaraa, goswaaraa

एउटै समूह वा समष्टिका रूपमा रहेको, गाभिएको वा मिलेको; सगोल; साझा (गोस्वारा दर्ता, गोस्वारा लगत इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी गोशवारा]

१.
एउटै समूह वा समष्टिका रूपमा रहेको, गाभिएको वा मिलेको; सगोल; साझा (गोस्वारा दर्ता, गोस्वारा लगत इ.)।
२.
प्रमुख; मुख्य; प्रथम तहको (गोस्वारा हुलाक, गोस्वारा भाउचर आदि)।
३.
(नाम) पहिलेपहिले बडाहाकिम बस्ने र जिल्लाभरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने प्रशासनिक अड्डा।

सम्बन्धित शब्दहरू