गोस्नौटी
Romanized: goshnauti, gosnautee, goshnautee, goshnautii
कमाराकमारीले मालिककी छोरीलाई भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोस्नौटो+ई]
१.
कमाराकमारीले मालिककी छोरीलाई भन्ने शब्द।
२.
बिहामा लोकन्तीले दुलहीलाई भन्ने शब्द।