गोस्नौटो
Romanized: goshnauto, gosnauto
कमाराकमारी वा दासदासीले आफ्ना मालिकका छोराछोरीलाई लाउने साइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कमाराकमारी वा दासदासीले आफ्ना मालिकका छोराछोरीलाई लाउने साइनु।
२.
दुलहादुलहीलाई सम्बोधन गर्ने शब्द।