गौँडागल्छेँडा

Romanized: gaumdaagalchhemdaa, gaumdaagalchhemda, gaumdagalchhemdaa, gaumdaagalchhendaa

गौँडागल्छेँडा (gaumdaagalchhemdaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गौँडागल्छेँडा(१)

(नाम)
१..
मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौँडो र गल्छेँडो।
२..
समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या।

गौँडागल्छेँडा(२)

(नाम)
1.
सबैतिरका बाटा मिलेर बनेको साँघुरो ठाउँ; चारैतिर बाटो छुट्टिने ठाउँ।

सम्बन्धित शब्दहरू