गल्छेडो

Romanized: galchhedo, galchedo

सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो; साँघुरो गल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो; साँघुरो गल्ली।
२.
बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो।
३.
खाँच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम।

सम्बन्धित शब्दहरू