गाँडा

Romanized: gaamdaa, gaamda, gamdaa, gaandaa

पुड्के र ग्वाँजो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पुड्के र ग्वाँजो व्यक्ति।
२.
भ्यागुताका बच्चा; चेपागाँडा।
३.
हे. गाँडो।

सम्बन्धित शब्दहरू