गाँडो

Romanized: gaamdo, gaando, gando, gamdo

घाँटीमा गाँड भएको; गँडाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घाँटीमा गाँड भएको; गँडाहा।
२.
मिलनसार नभएको; गाँडु।
३.
कामै नलाग्ने; हलम्बु; लट्ठक।

सम्बन्धित शब्दहरू