घाँडो

Romanized: ghaamdo, ghaando, ghando, ghamdo

गाई, भैंसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घण्ट]

१.
गाई, भैंसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट।
२.
भाग्ने वा चोर बस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रो ।
३.
झन्झटको काम वा वस्तु।

सम्बन्धित शब्दहरू