ठाँडो

Romanized: thaamdo, thaando, thando, thamdo

प्रायः पुरानो भाँडो वा भुत्ते हतियारलाई झोकमा हेला गरेर भनिने शब्द। (उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः पुरानो भाँडो वा भुत्ते हतियारलाई झोकमा हेला गरेर भनिने शब्द। (उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो। खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुन पनि गाह्रो भयो)।

उदाहरण वाक्य

  • पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो। खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुन पनि गाह्रो भयो

सम्बन्धित शब्दहरू