ठाँट
Romanized: thaamta, thaamt, thaanta, thamt
कुनै वस्तुको ढाँचाकाँचा मिलाउने काम; सजावट; शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुको ढाँचाकाँचा मिलाउने काम; सजावट; शृङ्गार।
२.
व्यक्तिमा रहने विशेष गुण वा भाव; रवाफ; सान।
३.
बाजा बजाउने ढाँचा वा किसिम।