ठाँट्नु
Romanized: thaamtnu, thaantnu, thantnu, thamtnu
कुनै वस्तुलाई राम्रो पार्नका निम्ति सजाउने काम गर्नु; सिँगारपटार गर्नु, ठाँटिलो पार्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ठाँट+नु]
1
कुनै वस्तुलाई राम्रो पार्नका निम्ति सजाउने काम गर्नु; सिँगारपटार गर्नु, ठाँटिलो पार्नु ।