झाँट्नु
Romanized: jhaamtnu, jhaantnu, jhantnu, jhamtnu
बोटबाट धान, गहुँ आदि अन्न निकाल्न पछार्नु वा चुट्नु; झटनी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत झट+नु]
१.
बोटबाट धान, गहुँ आदि अन्न निकाल्न पछार्नु वा चुट्नु; झटनी गर्नु।
२.
छाँस्नु; हपार्नु; झपार्नु।
३.
थकित पार्नु; लखतरान पार्नु।