डाँट्नु
Romanized: daamtnu, daantnu, dantnu, damtnu
कसैलाई तर्साउने दृष्टिले ठुलठुलो स्वर झिकी गाली गर्नु; हे. छाँस्नु; हप्काउनु; टोकस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सं. डाङ्क], हिन्दी डाँटनो
1
कसैलाई तर्साउने दृष्टिले ठुलठुलो स्वर झिकी गाली गर्नु; हे. छाँस्नु; हप्काउनु; टोकस्नु।